Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गृहमन्त्रालय अव सोझै १११२ फोन गरि गुनासो सुनाउन सकिने

काठमाडौं २६,असार ।  अव नागरिकहरुले पनि आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने भएका छन् । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा यो व्यस्था गरिएको हो ।
                            सर्वसाधारणले गृह मन्त्रालय त के न्यायसम्म नयाउने यो समयमा यो व्यस्थाले आम नागरिक खुशी देखिएका छन् । गृह मन्त्रालयले आजदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको छ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा नलाग्ने गृह मन्त्रालयले  जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget