Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४९ नाघ्यो । तथ्याँङ्क सहित ।


काठमाडौं । देशका विभिन्न ठाउँमा भएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको  गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जनाए अनुसार ,१७ जना बेपत्ता भएका छन् ।
                                त्यस्तै  सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गएको छ ।तराईका अधिंकाँस भुभाग डुवानमा परेकालाई उद्धार गर्न पनि तिन वटैै निकाय खटाई सकिएको गृहमन्त्री जनार्दन शर्मााले जानकारी गराएका छन् ।
                    गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांक निम्न अनुसार छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget