Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सिंहको २ म्युजिकभिडियो सार्वजनिक (भिडियो सहित)

   
काठमाडौ । सानै देखि गीत, संगीतमा सक्रिय दिब्यशक्ति सिंहले यतिबेला दुईवटा म्युजिक भिडियो एक साथ सार्वजनिक गरेका छन् ।
                     गिटार, ड्रमसेट, किबोर्डको राम्रो अनुभबी उनले कलानिधी इन्दिरा सङ्गीत महाबिद्यालयमा गुरु धन बहादुर गोपालीबाट  तीन वर्ष शास्त्रीय गायनको प्रशिक्षण लिएरका सिंह गीत, संगीतको क्षेत्रमा सक्रिय भएका हुन ।
                       हाल अमेरिकामा पश्चिम् ज्याज, शास्त्रीय गायन, गिटार, किबोर्ड सम्बन्धी अध्यन गरिरहेका गायक दिब्यशक्ति सिंहको स्वर रहेको मेलोडी स्याड गीत र भजन  हाल सार्वजनि गरेका छन् । जुन गीत नेपाली स्रोता दर्शकमाझ लोक प्रिय बन्दै गएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget