Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायक गणेशको ‘हेरन ऐना’ बजारमा

         
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर गायक गणेश पटेनी भाटले ‘हेरन ऐना’ बोलको तिज गीत बजारमा  ल्याएका छन् । बहुप्रतिभाका धनि गायक गणेशको ‘हेरन ऐना’ गीतमा चर्चित गायिका देवी घर्ती मगरले साथ दिएकी छन् ।   गीतमा शब्द, लय गायक स्वंयमको रहेको छ ।
  पछिल्लो समय तिज गीतको नाममा निकै छाडापन आईरहेको बेलामा गायक गणेशले भने बिल्कुलै फरक र मौलिक पन बोकेको तिज गीत ‘हेरन एैना’ बजारमा ल्याएका हुन् ।
गीतको म्युजिक भिडियोलाई  बिक्रम चौहानले निर्देशन गरेका छन् ।  नायक सुशान्त कार्की र मोडल करिश्मा ढकालको नृत्य रहेको छ भने, अजय रेग्मीले छायांकन गरेका छन् । त्यस्तै गीतको भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget