Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

१३ बर्षिय बालिकाले गरिन, प्रेमका लागी आत्महत्या ।


काठमाडौ । आजभोली लभ फेसन जस्तै भईसकबो छ , गहिरो लभमा परेपछि जेसुकै गर्न सक्छन् भन्ने कुरा काभ्रेकी एक बहिनीले देखाएकी छन । उनले चार पेज लामो प्रेम पत्र लेखेर एक १३ बर्षिय बालिकाले आत्महत्या गरेकी छिन् ।  
                   काभ्रेको रोशी गाउँपालिका १ खहरेपाँगु घरभई हाल बनेपामा बस्दै चेतन्य स्कुलमा कक्षा ६ मा अध्ययनरत निर्मला सुनुवारले शुक्रवार राती बनेपाको आफ्नै डेरामा सलले पाँसो लगाएर आत्महत्या गरेकी हुन । प्रहरीले उनको आत्महत्या बारे थप अनुसन्धान गरिरहेको बताएको छ ।  उनको शवलाई पोष्टमार्टमको लागी सिर मेमोरियल अस्पताल लगिएको जनाईएको छ ।
     उनको प्रेम पत्रमा के छ चार पेज लामो प्रेम पत्रमा उनले प्रेमपत्रमा आफु समिर सँग प्रेममा रहेकी खुलाएकी छिन् भने उनले सो पत्र समिरलाई लेखेकी थिईन् । आफु आत्महत्या गर्नुको कारण पनि उनले पत्रमा प्रेम नै रहेको बताएकी छिन् । उनले समिरलाई लेखेको पत्रमा बारम्बार माफिका शब्दहरू बारम्बार दो¥याएकी छन् ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget