Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

“ शिवजी नि छक्क ” सार्वजनिक (भिडियो सहित)

     
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा  कलाकारहरुलाई भने  तीज सम्बन्धी गीत संगीतहरु सार्वजनिक गर्न हतार छ । कतिपय कलाकारहरुले भने एक दुई महिना देखि नै  तीजका म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्  ।
                             तीज आउन केहि दिन  बाँकी रहदासम्म पनि गीत  बजार आउन  भने छोडेको छैन । पहिला झै   यससाल पनि  अस्लिल शब्दहरु राखेर नै तीजका गीतहरुले स्थान पाएका पाएको छ । यस्तै खालका गीतहरु गाएक पछि हिट हुने  मानसिकताले यस्तो  शब्दहरुका गीत सार्वजनिक गरेका हुने गरेका छन् । यस्तैमा अलि फरक शैलीमा एउटा तीज गीजको  भिडियो सार्वजनिक भएको छ ।
                                      नेपाली कला संस्कृति र विशेष गरी नेपाली नारीहरुको पहिरनको हालको शैलीलाई व्यङ्ग्य गरेर रोमाञ्चक शैलीमा बनाईएको काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै गईरहेको छ भने कलाकारहरुलाई तीज सम्बन्धी गीत संगीतहरु सार्वजनिक गर्ने चटारोले छपक्कै छोपेको छ । कतिपय कलाकारहरु गीतको भिडियो सार्वजनिक गर्न व्यस्त छन् भने कोही कलाकारहर विदेशका विभिन्न कार्यक्रमहरुमा व्यस्त छन् । भिडियो निर्माण गरिरहेका सर्जकहरुले भने कतिपयले यस वर्ष पनि अस्लिल शब्दहरु राखेर नै तीजका गीतहरु सार्वजनिक गरेका छन् भने कतिपयले यसपाली पनि मौलिक गीतहरु सार्वजनिक गरेका छन् । यस्तैमा अलि फरक शैलीमा एउटा भिडियो सार्वजनिक भएको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget