काठमाडौँ । अनसनरत डा. केसीलाई भेट्न कलाकारद्धय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ महाराजगञ्ज स्थित शिक्षण अस्पतताल पुगेका छन् ।
९ दिनदेखि अनशनरत डा .गोविन्द केसीलाई भेट्न र
समर्थन जनाउन महाराजगञ्ज पुगेका छन्। ११औँ अनशनमा बसेका डा. केसीको मागमा समर्थन र ऐक्यबद्धता जनाउन मह जोडी अनशनस्थल आएको बताएका छन् । दुवै कलाकारले डा. केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्नुपर्नेमा जो दिएका छन् ।