Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

१९ दिनदेखि अनशनरत डा .गोविन्द केसीलाई भेट्न मह जोडी

              
काठमाडौँ  । अनसनरत डा. केसीलाई भेट्न कलाकारद्धय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ महाराजगञ्ज स्थित शिक्षण अस्पतताल पुगेका छन् ।  
९ दिनदेखि अनशनरत डा .गोविन्द केसीलाई भेट्न र
 समर्थन जनाउन  महाराजगञ्ज पुगेका छन्। ११औँ अनशनमा बसेका डा. केसीको मागमा समर्थन र ऐक्यबद्धता जनाउन मह जोडी अनशनस्थल आएको बताएका छन् । दुवै कलाकारले डा. केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्नुपर्नेमा जो दिएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget