Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘खतरनाक’को ट्रेलर रिलिज ।

             
काठमाडौ । नायक दिनेश केसी ज्वाला बनेर आएका छन् । चलचित्र ‘खतरनाक’मा उनको ज्वाला चरित्रको शैली निकै डरलाग्दो देखिएको छ । शनिबार अफिसियल युट्युव च्यानल ओ.एस.आर. मार्फत चलचित्र ‘खतरनाक’को ट्रेलर रिलिज गरिएको हो ।
                             छिट्टै प्रदर्शनमा आउने भनिएको यस फिल्ममा दिनेश एक्सन भूमिकामा देखिएका छन् । नायिका सञ्चिता लुइँटेलसँग अनस्क्रिन रोमान्स गरेका दिनेशले आफू अभिनित अघिल्ला फिल्म भन्दा ‘खतरनाक’ केही खास रहेको बताए । रिब दुई दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका दिनेश के. सी. पछिल्लो समय अभिनयमा व्यस्त छन् । खतरनाक भन्दा पहिले सिसा, आएमक्रेजि, दानव, नेपथ्य, वादशाह, निशाफ, झमेला, लाले लगायतका चलचित्रमा काम गरिसकेका नायक के. सी.ले एक कार्यक्रमको आयोजना गरी आफु अनुबन्धित चलचित्रको टाईटल घोषणा गर्ने तयारी भैरहेको बताए ।
                थाइल्याण्डबाट सुटिङ सुरु हुने चलचित्रमा चार नायिकाका साथ नायक दिनेश के.सी. मुख्य भूमिकामा देखिने छन् भने प्रेम कथामा आधारित विषयवस्तु समेटिने निर्देशक रामेश कुमार राईले बताए । नायक के.सी.लाई चकलेटी नायकको रुपमा प्रस्तुत गरिने निर्देशक राईको भनाई छ । चलचित्र दोलखा फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुने छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget