Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तिम्रो रुपैले म्यजिक भिडियो सार्वजनिक गर्ने तयारीमा .

काठमाडौ । गायक सन्तोष राई सानै देखि गीत गाउने धोको पुरा गर्न काठमाडौ आएका छन् । उनि हाल एल्वमको तयारीमा जुटेका छन् ।
                 गायक सन्तोष थुलुङ राईले “प्रतिक्षा ”एल्वम लिएर आउने जमर्को गरेका छन् । उत्त एल्वममा समाबेश “तिम्रो रुपैलै” बोलको म्युजिक भिडियो सुटिङ सकिएको छ । सन्तोष राई र मेलिना राईले गाएको गीतमा संगीत सनम  पुरुपको छ   । गीतलाई विन्दु स्मृति राईले गीत लेखेकी हुन । उक्त एल्वमका सवै गीतमा अहिलेका व्यस्त संगीतकार सनम पुरुषले नै गरेका छन् ।
               यस गीतमा सुसान्त र सोनियाले अभिनय गरेका छन् । गीतको भिडियो निकै राम्रो बनेको र  चर्चा कमाउनेमा गायक सन्तोष ढुक्क रहेको बताए  । गीतको म्युजिक भिडियोलाई प्रियजन राईले निर्देशन गरेका हुन । गीतलाई तीज सकिए लगत्तै सार्वजनिक गरिने राईले बताए । प्रतिक्षा एल्वममा ६ वटा गीत समावेश गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget