काठमाडौ । सडक नाटक गदै मोडलिङमा आएका जीवन न्यौपाने अव चलचित्रमा देखिने भएका छन् । आफलाई कलेटी नायकको रुपमा रजतपटमा देखा पर्न लागेका जीवन न्यौपाने चलचित्र कसुर मार्फत डेव्यु गदैछन् । सह नायकका रुपमा यस चलचित्र मार्फत नेपाली सिनेजगतमा आउन लागेका हुन ।
जुन छाँयाङकनको तयारीमा रहेको छ । सडक नाटक गर्दै अभिनय यात्रामा होमिएका जीवन जस्तोसुकै भुमिका निर्भाह गर्न तयार रहेको बताउँछन् । पुर्व गौरादह झापा घर भएका आफुलाई रोमान्टिक भुमिका मन पर्छ उनले भने, । आफुले खेलेको चलचित्र सफल हुने नि दावी गरेका छन् ।