Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चकलेटी नायकमा जीवन न्यौपाने


काठमाडौ । सडक नाटक गदै मोडलिङमा आएका जीवन न्यौपाने अव चलचित्रमा देखिने भएका छन् ।  आफलाई कलेटी नायकको रुपमा रजतपटमा देखा पर्न लागेका जीवन न्यौपाने चलचित्र कसुर मार्फत डेव्यु गदैछन् । सह नायकका रुपमा यस चलचित्र मार्फत नेपाली सिनेजगतमा आउन लागेका हुन ।
   जुन छाँयाङकनको तयारीमा रहेको छ  । सडक नाटक गर्दै अभिनय यात्रामा होमिएका जीवन जस्तोसुकै  भुमिका निर्भाह गर्न तयार रहेको बताउँछन्  । पुर्व गौरादह झापा घर भएका आफुलाई रोमान्टिक भुमिका मन पर्छ उनले भने, । आफुले खेलेको  चलचित्र सफल हुने नि दावी गरेका छन् । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget