Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायक गणेश भाट एसिको “झुमी झुमी ” चर्चामा ।


काठमाडौ । पछिल्लो समयमा लोक गीतमा आफुलाई स्थापित गराउन सफल भएका गायक  गणेशले तीज कोसेली स्रोता तथा दर्शक माझ ल्एिर आएका  छन् ।
 गायक एसीले महान चार्ड हरितालिका तीज को अवसर मा छुट्टै खालको झ्याउरे सुदुर पश्चिम को भाका समेटिएको तीज गीत “झुमी झुमी नाच ”बजार मा लिएर आएका हुन । उक्त गीत मा लय ,शब्द गायक गणेश भाट एसी कै रहेकोे छ भने उनलार्इ गायक मिलन भाट र जस्मिन तामाङ ले स्वरमा साथ दिएका छ्न ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget