Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सन्तोषको “ प्रतिक्षा ”सार्वजनिक

     
 काठमान्डौ । गीत संगीतको फाटँमा रमाउदै आएका सन्तोष थुलुङ राईको “ प्रतिक्षा” एल्बम आज विमोचन भएको छ ।  राजधानीमा एक कार्यक्रमका वीच सार्वजनिक गरिएको हो । कार्यक्रमका सभापतिमा प्रियजन राई, विशिष्ट अतिथिमा, संगीत कर्मी गणेश रसिक संगीतकार ओमप्रकाश राई, गायक तथा संगीत संयोजक सनाम पुरुष लगाएतले संयुक्त रुपमा  सार्वजनिक गरेका हुन् ।

लामो संगीत साधना पछि पहिलो कोशेली स्वरुप उहाँले यो एल्बम बजारमा ल्याएको हो । अधिकांश गीतमा, संगीत सनाम पुरुष राईको संगीत रहेको छ भने बाकी एउटामा कुमार बीसीको संगीत रहेको छ । ईन्द्र बुढाथोकी र स्मृति राईको शब्द रचना रहेको सो एल्बममा ६ वटा गीत समाबेश गरिएका छन् । युवायुवति बीचको माया प्रेम तथा विछोडका पिडा समेटिएका छन् । उक्त गीतमा चर्चित तथा लोकप्रीय गायीका मेनुका राई र मेलिना राईको समेत आवाज सुन्न सकिन्छ ।https://www.youtube.com/watch?time_continue=1&v=Pas3e6FDCVg




Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget