Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘आउन पाईन यो दसैँमा’ बोलको दसैँ गीत सार्वजनिक



काठमाडौ ।  नेपालीहरुको बडादसैँका छेको पारेर गीत “आउनपाइन प्यारी यो दशैंमा” बोलको गित र भिडियो सार्वजनिक छ ।  यामराज कुंंवर र गंगाराम ओलीको शब्द र यामराज कुंवरको लयमा रहेको उक्त गितमा गायीका चन्द्रकला कवर र गायक गंगाराम ओलीले स्वर दिएका छन् ।
 यो दशैंमा बोलको गितको भिडियोमा सिर्जना बर्देवा र सुवास तामाङ्गले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन सरोज रोशन भट्टराईले छायांकन अजय रेग्मीले र सम्पादन अधिनायक मान शेरचनले गरेका छन् । भिडियोको बाग्लुङ्ग कालीका म्युजिक प्रा।लीले बजार व्यवस्थापन गरेको छ ।


 ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget