“एकान्तमा भेटौ मायालु ”सार्वजनिक
सञ्चारकर्मी प्रकाश थापा पुलामी मगरको शब्द लय सिर्जनामा “एकान्तमा भेटौ मायालु ” सार्वजनिम भएको छ । गायक दिपक लाखे र जुना बस्नेत (मुक्तानको आवाज रहेको छ ।
गीत निकै रमाइलो रहेको प्रकाश थापाले बताए । यसको म्युजिक भिडियो पनि युटयुव मार्फत पनि एकसाथ सार्वजनिक गरिएको छ । आफ्नो मायालुलाई एकान्तमा भेट्न आउ अनि मायाको मायाको गफगाफ गरौला मायालु भन्ने भाव गीतले पोखेको छ । गीतलाई दौंतरी क्रियसन प्रा.ली.ले बजारमा ल्याएको छ ।