Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ईश्वरको पहिलो गीति ‘एल्बम ‘उकाली ओरारी’ मा सार्वजनिक


काठमाडौं, ७ असोज । गीतकार ईश्वर श्रेष्ठको पहिलो गीति एल्बम ‘उकाली ओरारी’ मा सार्वजनिक भएको छ । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार राजेन्द्र थापा, संगीतकार दीपक शर्मालगायतले एल्बमको विमोचन गरेका थिए ।
एल्बम ‘उकाली ओराली’ मा पाँचवटा गीत राखिएको छ । गीतिएल्वममा ‘वारिपारी’ नामको तीज गीत बोनसका रुपमा समावेश छ । एल्वममा चर्चित गायक गायिकाले स्वर दिएका छन् । एल्बममा दीपक शर्माको एकल संगीत तथा ईश्वर श्रेष्ठको एकल रचना रहेकको छ । एल्बममा रामकृष्ण ढकाल, राजेशपायल राई, स्वरुपराज आचार्य, बिन्दु परियार, सुरेश लामा, प्रताप लामा, बिक्रम राई, धुव्र बिस्को र मेनुका राईको स्वर सुन्न सकिन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget