हेर्नुहोस भिडियो
उदित नारायण झा र डेनीका गीतको कभर गीत
काठमाण्डौँ । म्याग्दी जिल्लामा जन्मेपनि काठमाण्डौँलाई कार्य क्षेत्र बनाउदैँ आएका गायक तथा सर्जक झलक पुन र श्री नरेश थापा मगरले उदित नारायण झा र डेनीका गीतको कभर गीत बजारमा ल्याएका छन । झलक पुन र श्री नरेश थापा मगरको स्वर रहेको उक्त गीतको भिडियो सुपरहिट सिनेमा नेपालले बजार ब्यबस्थापन गरेको छ । उदितनारायण झा र डेनीका शनिवारको दिन‘।,यो गाँउको‘,सुन कथा लगायतका मौलिक गीतहरुले समाजमा छुट्टै पहिचान भएकोले ति गीतहरुलाई पुर्नताजगीका साथ आफ्नो मौलिकतामा जोडेर बनाइएको गायक झलक पुनको भनाई रहेको छ । उक्त कभर गीतमा समिक्षा मगर , झलक पुन र श्री नरेश थापा मगरको अभिनय रहेको छ भने निर्देशन पनि श्री नरेश थापा मगरले नै गरेका छन । उक्त कभर गीतमा बिनोद रसाईलीको एरेन्ज रहेको छ ।
हेर्नुहोस भिडियो
हेर्नुहोस भिडियो