काठमाडौं । रंगकर्मी भोला अधिकारीको निर्देशनमा परदेशी आमा बोलको गीत सार्वजनिक भएको छ । बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको रहेको छ । शब्द रचना प्रियजन राइको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् ।
परदेशी आमा’ म्युजिक भिडियो सार्व‘जनिक