Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

परदेशी आमा’ म्युजिक भिडियो सार्व‘जनिक


काठमाडौं । रंगकर्मी भोला अधिकारीको निर्देशनमा परदेशी आमा बोलको गीत सार्वजनिक भएको छ । बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको रहेको छ । शब्द रचना प्रियजन राइको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् ।
परदेश गएकी आमालाई गाउबाट छोराले घरमा आउनु आमा यसै केही गरौला ।परदेश मा नबस्नु जस्ता भाव गीतले पोखेको छ । परदेश आएर धेरै दुख पाएको कुरा आमाले छोरालाई बताएकी छन् । नेपाली महिलाले विदेशमा  पाएको यथार्त कुरालाई गीत मार्फत बताइएको छ । यस गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget