Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

डाँगीहाट गोल्डकपको तयारी पुरा




भाउन्ने , असोज २२ । मोरङको बेलबारी –१० मा असोज २५ गते देखि काक्तिक १ सम्म डाँगीहाट गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ । डाँगीहाट फुटबल क्लबले स्थानीय प्रस्तावित डाँगीहाट रंगशालामा आयोजना गर्ने प्रतियोगितामा ८ वटा टिमले प्रतिस्वर्धा गर्ने टुङ्गो लागेको छ ।
क्लवका अध्यक्ष छत्र लिम्बूका अनुसार प्रतियोगितामा  आयोजक रातो र निलो , धरान ११, झापाको मुलान क्लब, झापाकै सशस्त्र प्रहरी पाथीभरा गण, उदयपुरको बराह क्लब, धनकुटाको रारा क्लब र मोरङको साइनो स्पोर्टिङ क्लब सहभागी हुने भएका छन् । प्रतियोगिताका विजयी टिमलाई १ लाख ५१ हजार नगद रुपियाँ सहित गोल्डकप र मेडल तथा उप विजेतालाई १ लाख १ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बेलबारी नगरपालिकाले दोस्रो पुरुस्कार सौजन्य गर्ने भएको छ भने थप सहयोग स्थानीय उद्योगी, ब्यावसायीबाट संकलन गरिने भएको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget