Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एमालेले ल्यायो चुनावी गीत भिडियो सहित


काठमाडौं । चुनावी माहोल चौतर्फी तात्तिएको बेला ‘देश बनाउने जिम्मा दिउ केपी ओलीलाई’ भन्दै जनता जगाउने चुनावी गीत सार्वजनिक भएको छ ।


             देशमा यति बेला चुनावी सर्गमी बढेको छ आगामी चुनावमा कसको पल्ला भारी होला भन्ने आंकलन भैरहेका बेला देश बनाउने जिम्मा दिउ केपी ओलीलाई  भन्दै गीत नै सार्वजनिक गरिएको छ । आजलाई होइन सोचौ भोलिलाई देश बनाउने जिम्मा अब केपी ओलीलाई, देशले बल्ल राष्ट्रवादी नेता पायो धेरै पछी बल्ल शिर ठाडो भो नेपालमा बामपन्थी एकता हुने भो  दुरदर्शी नेता रोजौ त्यागौ जालीलाई जस्ता शब्दहरुलाई प्राज्ञ अशोक लोहरुङ्ग राईको संगीत, जन सांस्कृतिक महासङ्घ नेपालको लागि अन्तरा समूहको स्वर एवं प्रस्तुतिमा सो  गीत सार्वजनिक भएको हो । भिडियो सहित

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget