Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बिक्रम कडेँल पत्रकारितासँगै अभिनयमा ।


काठमाडौ । छिल्लो समय पत्रकारिता संगै मोडललिंगमा सकृय रहेका बिक्रम कंडेल म्युजिक भिडियोमा देखिदै आएका छन् । करिव एक दर्जन भन्दा बढी म्युजिक भिडियो मा काम गरिसकेका बिक्रम केहि चलचित्रमा अभिनय गरेर देखाईसकेका  छन् । बिक्रमकले अभिनय गरेको अर्को चलचित्र बाबु कान्छा यहि मंसिर १५ गते प्रदर्शनको तयारी मा रहेको छ। बिक्रम कंडेलको हालै मात्र नया गीतको म्युजिक भिडियो सामाजिक सन्जाल यु(ट्युब मार्फत सार्वजनिक भएको छ  स्वरमा सजिएको एकान्त मा बोल को म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ सुदर्शन रुपा बिक्रम र दिप्या को जोर्डदार अभिनय रहेको छ। सुलभ अधिकारी को छायाङ्कन रहेको उक्त भिडियोलाई सशांक कंडेल निर्देशन गरेका छन भने रमेश बस्नेत सम्पादन रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget