हरिप्रसाद कोइराला
विराटनगर÷ नेपाली कांग्रेस मोरङले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गाउँ र क्षेत्रबाट सिफारिस भएका नामको अन्तिम सूची तयार गरी केन्द्रमा पठाएको छ । सात जना केन्द्रीय सदस्य रहेको मोरङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर ५ मा केन्द्रीय सदस्य अमृत अर्याल र क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बूको नाममात्रै सर्वसम्मत सिफारिस भएको छ ।
नेपाली कांग्रेसको राजधानी मानिने मोरङमा कोइराला परिवारको विरासत सम्हाल्दै आएका प्रभावशालि नेता डा. शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, महेश आचार्य र सुजता कोइरालाको नाम समेत सम्मत हुन सकेन् ।डा. कोइरालाको मोरङ –६ मा उहाँसँगै रमेशजंग रायमाझी,डा. डीला संग्रौला र अशोक कोइरालाको नाम सिफारिस भएको छ भने महेश आचार्यको मोरङ–४ मा उहाँसँगै डा. मीनेन्द्र रिजाल र दिलिपकुमार गच्छदारको नाम सिफारिस भएको छ । गच्छदार साविक मोरङ–३ का सभासद हुन ।
क्षेत्रबाट आएका नामहरूलाई जिल्ला कार्यसमितिले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिसकेको सचिव मोदराज घिमिरेले बताए । ९ वटा क्षेत्र रहेको मोरङमा अहिले ६ वटा क्षेत्र भएपछि उम्मेदवार ब्यवस्थापन गर्न जिल्ला समितिलाई हम्मे भएको छ । केन्द्रले एउटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा ३ र समानुपातिकमा ३ गरी ६ जना र प्रदेश सभाका लागि पनि प्रत्यक्षमा ३ र समानुपातिकमा ३ जनाको नाम सिफारिस गर्न भनेको थियो । तर ,गाउँबाट क्षेत्र हुँदै एउटै निर्वाचन क्षेत्रबाट दर्जनौं नाम आएपछि जिल्लाले सबै नाम केन्द्रमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेसले क्षेत्र नम्बर १मा प्रतिनिधिसभामा डिगबहादुर लिम्बूको नाम प्रत्यक्षमा सिफारिस गरेको छ । समानुपातिकतर्फ दिलीप सापकोटा, भीमलाल गहतराज र सीतामाया तामाङको नाम सिफारिसमा परेको छ । यस्तै प्रदेश सभा ‘क’बाट ललित अधिकारी, शोभा पालुङवा (चेम्जोङ) र जयगोपाल साहको नाम सिफारिस भएको छ ।नाम सिफारिस भए मध्ये प्रतिनिधि सभामा डिगबहादुर लिम्बू र प्रदेश क मा ललित अधिकारील्े टिकठ पाउने निश्चित जस्तै भएको छ । समानुपातिकमा प्रकाश खड्गी, दीपेन्द्र धिमाल, प्रकाशचन्द्र थापा, विशाल गौतम, भीम थापा र इन्दु भट्टराई कार्की परेका छन् । त्यस्तै प्रदेशसभाको (ख) को प्रत्यक्षतर्फ ईश्वरी कोइराला, विर्षबहादुर थापा, भीमबहादुर पौड्याल तथा समानुपातिकतर्फ इन्द्रबहादुर लिम्बू, दिव्या बस्नेत, पर्वत राई, मनुषा घिमिरेको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’मा ईश्वरी कोइरालाले टिकट पाउने कांग्रेस निकटहरूको भनाई छ । यस्तै क्षेत्र नम्बर २ बाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल र काशीराम साह प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् । सुजाता वा मीनेन्द्र जसले टिकट पाए पनि जित्ने उक्त क्षेत्रमा टिकट नपाउने उम्मेद्वार समानुपातिक उम्मेद्वार बन्न नपाउने सम्भावना बलियो भएको छ । कांग्रेसले केन्द्रीय समितिले अघिल्लो पटक समानुपाति सभासद बनेकालाई पुन अवशर नदिने निर्णय गरिसकेको छ ।
समानुपातिकतर्फ भने गोपालमानसिंह राजभण्डारी, निमचन्द्र साह, नारायणी पण्डित र कामो ऋषिदेवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभा (क) प्रत्यक्षतर्फ शिवनारायण गनगाईं, खड्गबहादुर चोङवाङ, रमानन्द साह, नागेश्वरप्रसाद सिंह, शान्ता पौडेल, गिरिजाप्रसाद यादव तथा समानुपातिकमा रमानाथ भट्टराई, निरा कट्टेल, अब्दुल रहिम, जानकीदेवी दास, जीवन पनेरु, इन्दिरा अधिकारी, गुलाम मोहिदिन परेका छन् । (ख) को प्रत्यक्षतर्फ मदनप्रसाद संग्रौला, यदुकुमार विष्ट, घणिन्द्रबहाद (सुमन) कुँवर, बद्रीकुमार निरौला, हेमनारायण चौधरी, बाबुराज कोइराला, देवेन्द्र बस्नेत, उमानाथ (शंकर) कार्की र समानुपातिकमा खङ्गलाल साह विमलादेवी दास, कर्णबहादुर याख्खा, श्रीमान थापा, रञ्जन थापा, यज्ञ कार्की, राजकुमार कोइराला, इन्द्रमणि थापा, राम मगर, छन् ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नोबेल मेडिकल कलेजका सञ्चालक सुनिलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवासको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ वसन्त भट्टराई, लोकप्रसाद संग्रौला, केशव निरौला, कमला अधिकारी, तिलकबहादुर थापा र उचितनारायण खवास अटाएका छन् ।
प्रदेशसभा (क) प्रत्यक्षतर्फ वीरबहादुर बस्नेत, केशवप्रसाद दुलाल, सुयर्माराज राई तथा समानुपातिकतर्फ शेखरचन्द्र थापा, सञ्जय भट्टराई, यज्ञप्रसाद ढकाल, पर्शुराम कार्की, विन्दु कार्की, तुलसा याखा र नगेन्द्र सुब्बाको नाम सिफारिस गरिएको सचिव घिमिरेले बताए । (ख)को प्रत्यक्षमा ललितबहादुर श्रेष्ठ, भगवती पौड्याल, रामहरि कोइराला तथा समानुपातिकमा महेन्द्रप्रसाद सुवेदी, पेशकुमार बस्नेत, साजन मिया, हरिबहादुर बस्नेत, रीता सापकोटा र सुन्दरमणि थापाको नाम परेको छ ।
४ नम्बर क्षेत्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेश आचार्य, दिलीप गच्छदार र डा. मीनेन्द्र रिजालको नाम परेको छ भने समानुपातिकमा अशोक कोइराला, कविता सरदार, भोटनीदेवी खवास, शान्ता रिजाल र घुरन माझीको नाम सिफारिस भएको छ ।प्रदेशसभा (क)को प्रत्यक्षमा गुरुराज घिमिरे, रविदानन्द चौधरी, विजय माझी, बलबहादुर खवास र डम्बरनारायण चौधरी तथा समानुपातिकमा बलराम सरदार, मोहनविक्रम कार्की, डम्बर राई, धीरेन्द्रकुमार विश्वास, रामकुमार विश्वकर्मा, कला साह, बुचाई शेख, वसन्त हुमागाई, सूर्यनारायण माझी थारु र चन्दन चौधरी, खड्गनारायण भगतको नाम सिफारिसमा परेको छ ।
त्यस्तै (ख)को प्रत्यक्षमा विश्वनाथ रिजाल, राजु मास्के, मनोज बस्नेत, विनायक पन्त, दीपक चापागाई तथा समानुपातिकमा विद्यानन्द चौधरी, प्रेम पराजुली, भैरव बस्नेत, केदार घिमिरे, मन्दिरा गुरागाईं र रेखा पराजुलीको नाम अटाएको छ ।
निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा अमृतकुमार अर्यालको मात्रै नाम सिफारिस भएको छ । समानुपातिकमा भने ८ जनाको नाम सिफरिस भएको छ । हसन अन्सरी, मीता आचार्य, जरीना खातुन, दुर्गादेवी मण्डल, आश्विनी मण्डल, राधादेवी मण्डल, रविया बेगम, र श्रवण यादवको नाम प्रतिनिधिसभाको समानुपातिकमा परेको छ । गयानन्द मण्डल, जिरालाल मण्डल, जगन्नाथ सिंह, सुकदेवप्रसाद मण्डल, रामनारायण मण्डल, मुवारक मिया, नारायण मण्डल, विनोद मुर्मु, मानिकचन मण्डल, वासुदेव राय गनगाई, जगन्नाथ मण्डल र महेशकुमार मण्डल प्रदेशसभा (क) को प्रत्यक्षमा अचानु खा गनगाई, जिरालाल मण्डल, बजरंग अग्रवाल, सुवोध सिंह, श्रवण केवट, नुनुलाल टुडु, मुर्तुजा अन्सारी, रविया खातुन, उर्मिलादेवी ऋषिदेव, मोहनलाल पासवान, रामदेव मण्डल गनगाई, असमनी मण्डल, अहमद हुसेन, कुटुस मिया मन्सुरी, दिना मण्डल, श्यामनारायण मण्डल र महेन्द्रप्रसाद मण्डल प्रदेशको समानुपातिकमा परेका छन् ।
त्यस्तै ५ को (ख) को प्रत्यक्षमा फूलकुमार लालवनी, मोहनलाल महत, अशोककुमार साह, सुनकुमारी कार्की, राजेशकुमार गुप्ता, जनक चापागाईं, आमोद झा र लक्ष्मीप्रसाद मण्डल र समानुपातिकमा दिलीपकुमार पोखरेल, जवाहर मण्डल, अर्जुन निरौला, सजनलाल महतो, किशोर सुब्बा, जीवन साह, निर्मला सुवेदी, मनोज यादव, सत्यनाराण साह, तेजनाराण साह, भोलाराज पन्त, रामेश राजवंशी र रवि कामतको नाम परेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नाम पनि प्रतिनिधी सभामा सर्बसम्मत हुन सकेन् । क्षेत्र ६ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा रमेशजंग रायमाझी, डा. शेखर कोइराला, डा. डीला संग्रौला र अशोक कोइरालाको नाम सिफारिस भएको छ । वीरेन्द्रकुमार माझी, रुकमिणी कोइराला, जनकप्रसाद रिजाल, लक्ष्मण बस्नेत, शान्ता रिजाल, हरिनारायण चौधरी, देवीप्रसाद डागी, भरतबहादुर थापा, महेश जाजु र जितेन्द्रकुमार राठी समानुपातिकको सिफारिसमा परेका छन् । प्रदेशसभा (क) को प्रत्यक्षतर्फ सुरेन्द्रबहादुर बस्नेत, राजकुमार तब्दार, भुवनेश्वर मण्डल, बाबुराम कोइराला (वासु), देवराज तामाङ (मोक्तान), केदार कार्की, किशोर कार्की, राजकुमार तबदार, काशी चुडाल तथा समानुपातिकतर्फ बालकुमारी सिटौला, अशोक रिजाल, चन्द्रनारायण चौधरी, संजय मण्डल, अनुरोध साह, भक्ति सिटौला, चन्द्रनारायण चौधरी, प्रेमचन्द चौधरी, वीरेन्द्रकुमार यादव, जयप्रकाश सरदार, नारायण पराजुली, नारायणबाबु कार्की, यदुनन्दन गच्छदार, विमला श्रेष्ठ र मदुसूदन चौधरीको नाम अटाएको छ । (ख) को प्रत्यक्षमा सुदनबहादुर कार्की, जनार्दन निरौला, नागेश कोइराला, दामोदर कोइराला, केदार कार्की, शिवकुमार थापा, रमेश घिमिरे, सुधीर अर्याल, विकास पराजुली, दीपक चापागाईं, बद्री थापा, मेघनाथ पराजुली र हरि तिवारी समानुपातिकतर्फ केदारबहादुर बस्नेत, शैलेन्द्रराज पाण्डे, रामबाबु प्रसाईं, सन्देश कोइराला, प्रमिला थापा, फेकन पासवान, रेखा पराजुली, अभिषेक श्रेष्ठ, छोटे खा, लखनलाल मण्डल, जितेन्द्र गोल्छा, इन्द्रप्रसाद खेतान, गणपत नौलखा, विजयता अधिकारी, विन्दिया कार्की, राजेन्द्र रिजाल, सुरेश श्रेष्ठ र पुनम सिंहको नाम सिफारिस गरिएको छ ।