Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पसले चलचित्र निर्माण हुने

 

काठमाडौ ।    

चलचित्र  ‘पसले’ निमाण हुने भएको छ । चलचित्रको राजधानीमा शुभमूहर्त गरियो । नाम नै पसले राखिएको चलचित्रमा एक्शन, रोमान्स तथा समसामयिक बिषयवस्तु समेटिने निर्देशक राजेन्द्रले बताए । 
 यस ‘पसले’मा दीपेन्द्र कोईराला, रामचन्द्र अधिकारी, टिकादेवि दाहाल, विशाल पहाडी, पुष्प लुईटेल महेश गिरी, वाल नापित आदि कलाकारको अभिनय रहने छ । काठमाडौं, चितवन र पोखरामा छायाँकन हुने ‘पसले’का निर्माता संजय कुमार थापा, गणेश प्रसाद चुडाल र राजु पौडेल रहेका छन् भने संगीत सहदेव कोईराला, अमित चौधरी, निर्देशन राजेन्द्रकुमार अर्यालको रहने छ । प्राय नयाँ अनुहार देखिने ‘पसले’ छायाँकनको क्रममा रहेको छ ।




Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget