Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आतिस लामाको एल्वम भट्टीको साउनीको पाँचौ गीत ‘पाउमा पाउजु छमछम ।


लोकप्रिय गायक आतिस लामाको एल्वम भट्टीको साउनीको पाँचौ गीत ‘पाउमा पाउजु छमछम’को गीतको म्युजिक भिडियोको छायाङकन गरिएको छ । उक्त गीतको म्युजिक भिडियोमा सुरज प्रजापति र सुप्रिया कटुवालको अभिनय गरेका छन् ।
         चिसो चिसो मोसममा यी दुई जोडी खुलेरै नाचेको दखिन्थ्यो । उनिहरुलाई मोडल विनोद लामा र नव प्रवेशी सुश्मा बोम्जनले नृत्यमा साथ दिएका थिए । विगत २ दशकदेखि गीत संगीतको यात्रामा अनवरत लागेका अतिस लामा कोरियोग्राफि पनि हुन । आफ्नै कोरियोग्राफी र निर्देशनमा यो भिडियो निर्देशन गरेका हुन  । आतिस आफैंले लेखेको र गाएको गीतमा आफैंले निर्देशन गर्दा गीतको मर्म अनुसार हुने बताए  ।

गीत लोक आधुनिक पाराको सबैको मुखमा सजिलै झुन्डीने र विशेष गरि युवा युवतीको ध्यान तान्ने खालको छ । गीत सुन्ने वितिक्कै नाचुँ नाचुँ लाग्ने बनेकाले पक्कै पनि गीत लोकप्रिय हुने देखिन्छ । गायक आतिस लामाको शव्द,संगीत र स्वरांकनमा बनेको उक्त गीतले भट्टीको साहुनीले भन्दा पनि बढ्ने सम्भावन प्रवल देखिन्छ । उक्त गीतको म्यूजिक भिडियोको क्यामरामा ज्ञानेन्द्र शर्मा रहेका छन भने व्यवस्थापनमा टंक बुढाथोकीले भूमिका निभाएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget