Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सचिताले वृद्धाआश्राममा मनाईन जन्मदिनमा (फोटोपिचर सहित)

   
काठमाडौ १३,पौष । पछिल्लो समयमा पत्रकार तथा कलाकारहरुले आफ्नो जन्म दिन होटेल रेस्टुरेन्टमा गएर  केक काटेर  महँगो खर्च गर्ने परम्परा रहेको छ । साथीभाई भेला बनाएर रक्सी खाएर लाखौ रुपैया खर्च गर्ने जाना आएको छ । तर लोकप्रिय समाचार बाचिका सचिता बुढाथोकीले आफ्नो जन्म दिन अरुको भन्दा फरक तरिकाले मनाएकी छन् ।
           उनले आफ्नो २४ औँ जन्मदिन पारेर वृद्धाआश्रमका वृद्धाहरुलाई फलफुल तथा खानेकुरा बितरण गरेर जन्मदिन मनाएकी हुन् । नयाँबानेश्वर शान्तिनगर गेटको छेउमा रहेको निःसहायक सेवा केन्द्रमा रहेका ४० जना जेष्ठ नागरिकलाई खानेकुराहरु बितरण गरेर सामान्य रुपमा  आफ्नो जन्मोत्सव मनाएकी हुन ।
              बुढाथोकी  एबिसी टेलिभिजनमा २ बर्ष देखि समाचार बाचिका भएर काम गरिहेकी छन् । आफु पत्रकारितासँगै समाजसेवामा  समर्पित गर्न मन लागेको सचिताले बताइन । मेरो सानै देखिको समाजसेवा गर्ने इच्छा र बुवाको सपनामा पुरा गर्न आफु भए पनि  ४ बर्ष देखि वृद्धाआश्रममा जन्मदिन मनाउने गरेको सुनाइन । अघिल्लो साल सडक बालबालिकालाई फलफुल बितरण गरेर जन्मदिन मनाएकी थिइन ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget