Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सात बर्षे बालक साजनले गाए सवैलाई रुवाउने गीत हेर्नुस भिडियो सहित


भनिन्छ नि प्रतिभा लुकाएर लुक्दैन । यि सात बर्षका बालकले आफ्नो मायालुलाई खुसी राख्न नसकेको कुरा गीतबाट प्रस्तुत गरेका छन । तिनै बालकलाकार हुन सवि साजन राई । लोकप्रिय गायक सन्तोष राई थुलुङले गाएको गीतलाई बाल गायक सवि साजनले गाएका हुन ।

                   मिठो स्वरमा गाएको यो गीत सनम पुरुषले संगीत गरेका हुन् । यो गीतलाई इन्द्र बुढाथोकीले लेखेका हुन भने केबि भण्डारीले एरेन्ज गरेका छन् । यसको म्युजिक भिडियोलाई जीवन श्रेष्ठको छायाँङन गरेका छन् भने प्रियजन राईले निर्देशन गरेका हुन । म्युजिक भिडियोको सम्पादन तुलसी बास्कोटाले गरेका छन् । भिडियोलाई पुर्वेली जुन तारा म्युजिक प्रा.ली. व्यवस्थापन गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget