Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

काङ्ग्रेस चुनाबी सभामा जनसागर उर्लियो


लेटाङ १९ मंसिर ।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर एक मोरङले बृहत चुनाबी आमसभा सम्पन्न गरेको छ । लेटाङ ३ बिपि चौकमा भएको कार्यक्रममा दशौ हजार स्थानीयको उपस्थिती रहेकोे थियो । कार्यक्रममा दुईसय जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
सोमबार भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य केशब कुमार बुढाथोकी , भिष्मराज आङदेम्बे , गुरुराज घिमिरे , नेपाली काङ्ग्रेस मोरङ सभापति तथ मोरङ एकका प्रतिनिधि सभा सदस्य उम्मेद्बार डिगबहादुर लिम्बू , समानुपातिक उम्मेद्बार दिलिप सापकोटा , प्रदेश ख उम्मेद्बार ईश्वरी कोईराला ,लेटाङ नगरपालिका प्रमुख शंकर राई , उर्लाबारी नगर प्रमुख खड्ग फागो लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget