Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नगरपालिका नै आचार संहिताको धज्जी उडाउँदै



पथरी÷आइतबार बेलुका पथरीमा एमाले कार्यकर्ताले विकास निर्माणका लागि पथरीशनिश्चरे ७ तर्फ ट्याक्टरमा हालेर लाँदै गरेका ह्युमपाइप रोकेको छ ।
बिकास निर्माण जहाँ जसले जसरी गरोस त्यो जनताका लागि हो । यदी त्यो आचार संहिता विपरित हो भने तिनलाई कानूनी सजाय हुनु पर्छ । तर कानून सबैलाई एउटै लाग्नु पर्छ । नगरपालिकाले चाँहि यतिबेला गाउँ गाउँमा पोल र पाइप किन झार्नु नि ?? कि नगरपालिकालाई चाँहि निर्वाचन आचारसंहिता लाग्दैन??? खासगरी मोरङ ३ मा लगातार चुनाव जितेको एमालेले कांग्रेस उम्मेद्वार डा.सुनीलकुमार शर्माले आचार संहिता उल्लङ्घन गरेको भनेर आरोप लगाइरहेको छ । यत्तिबेलै सोही निर्वाचन पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले पाथीभरा कंक्रिट ईण्डष्ट्रिजलाई २०७४ मंसिर ८ गते एक सय थान पोल सहित विभिन्न सामग्री उपलब्ध गराइदिनु भनी पत्राचार गरेको चलानी नं. ४४० नं.को पत्र भेटिएको छ । के नगरपालिकालाई आचार संहिता लाग्दैन ???


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget