Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झुटो कसम बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक (भिडियो सहित)



काठमाडौं । कहिलेकाहीं मान्छेले बेहासीमा कसम खान्छ तर कसमको भर हुदैन । जब धोका पाउँछ अनि पछुताउँछ । पछुताएर के गर्ने पहिलेको त्यो समय फेरि फर्किएर आउँदैन । यस्तै भाव बोकेको रोचक राजेश घिमिरेको शब्द तथा खेम सेन्चुरीको लय रहेको रोचक राजेश घिमिरे र कृष्णा परियारको स्वर रहेको झुटो कसम बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । 

भनिन्छ कसम खानेले माया लगाउँदैन अनि साँचो माया लगाउानेले कसम खानै पर्देन । कसम त केवल बहाना हो चोखो भावना बिरुद्धको । झुटो कसमले मान्छेको भावनामा चोट दिन्छ । यहाँ यस्तै चोटको सामना गर्ने चार जना युवायुवतीलाई यस गीतको कथामा पात्र बनाईएको छ । यसको निर्देशन नबिन पन्तले गरेका छन् ।

धेरै नै कलाकारहरुलाई स्थान दिएर स्थापित समेत गराउँन सफल पुर्वेली जुनतारा म्युजिक प्रा।लि।को प्रस्तुतिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतको भिडियोमा ऋतु कोईराला, रामजी कुस्मि, बाबु मगर र तारा हमालको अभिनय रहेको भिडियोको छायाँकन जिवन श्रेष्ठले गरेका छन् भने सम्पादन मनिष कार्कीको रहेको छ ।



बाँकी भिडियोमा हेर्नुहोस् 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget