Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मन्दिपले रुद्र घण्न्टी बनाउदै

काठमाडौ ।  चलचित्र निर्देशक मन्दिप रानाले तेस्रो चलचित्र‘ रुद्र घण्टी’ निर्माण भएका छन् । रुद्र घण्टी कमेडी बेसमा बन्न लागेको चलचित्रका लागी कलाकार खोजि भइरहेको निर्देशक मन्दिपले बताएका छन् ।

उनले यस अघि कसैलाई नभन्नु सफल चलचित्र निर्माण गरेका थिए । त्यस पछि उनले चलचित्र निर्माण गरेका थिएनन् । कमेडी बेसमा बन्न लागेको रुद्र घन्टीमा नयाँ पुराना कलाकार रहने निर्माण पक्षले बताएका छन् । प्रविण खड्गीको कथा रहेको यो फिल्ममा मन्दिप राना कै लेन निर्देशन रहेने छ  । यसको सुटिङ काठमाडौ,दोलखा आसपासमा हुने निर्माण पक्षको दावी छ ।  ,

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget