Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सानुको ‘पित्तलमा सुनको जलप छ



काठमाडौ । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी हुन् गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् । वरिष्ठ संगित साधक प्रकाश गुरुङसंग संगीतको प्रशिक्षण लिएकी गायिका सानुले ‘पित्तलमा सुनको जलप छ ....’ बोलको गीत गायर यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।

 लोक, पप, आधुनिकमात्र हाईन सबै प्रकारको गीत गाउन आफु तयार रहेको बताउने गायिका सानु चलचित्रको पाश्र्व गायनमा जम्ने सम्भावना बोकेकी आशा लाग्दी गायिका हुन् । कला र गला नहुनेहरु यो क्षेत्रमा नाम र दाम दुवै कमाउने उद्देश्यले आउने गरेका छन् । तर कला र गला दुवैकी धनी दामभन्दा पनि देश र आफ्नो नाम नेपाली गीत, संगीतमा राख्न चाहन्छिन् उनि । ईलाम चौक बजारकी स्थानीय सानु खतिवडा गीत, संगीतको क्षेत्रमा नै संगर्षरत रहने बताउछिन् भने नृत्यमा पाङ्गत छन् अभिनयमा पनि उनको चासो रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget