रंगेली ११ पुस । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ले यूवा तथा साना व्यवसायी स्वरोजगार कोष द्वारा सञ्चालित एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनामनगर, काठमाडौ र सहकारी संस्थाहरूसंगको सहकार्यमा युवा स्वरोजगार […]
ग्रामलक्ष्मी बचत द्वारा यूवा तथा साना व्यवसायी स्वरोजगार अभिमुखीकरण तालिम सम्पन्न
ग्रामलक्ष्मी बचत द्वारा यूवा तथा साना व्यवसायी स्वरोजगार अभिमुखीकरण तालिम सम्पन्न: