लेटाङ २४ पुस। लेटाङ नगरपालिका वडा नम्बर ७ वाराङ्गीका ३ बालबालिकाहरुलाई आज स्थानीयहरुको सहयोगमा उद्धार गरिएको छ। बिहिवार बिहान आफ्नो बुवा लाई भेट्न भनी बेलबारी हिडेका ३ जना बालबालिकाहरु रात परेपछी बेलबारी नपुगि पछि लेटाङ २ पैतिसबिगेमा परालको माचमा राती सुतेका थिए । शुक्रबार बिहान पुन हिड्ने क्रममा जोगि भेषका अपरिचित ब्यक्तीको संसर्गमा उनिहरु पुगेका […]
मोरङको लेटाङमा तीन बालबालिका तस्करको फन्दामा, नक्कली जोगि बनेका तस्कर पक्राउ
मोरङको लेटाङमा तीन बालबालिका तस्करको फन्दामा, नक्कली जोगि बनेका तस्कर पक्राउ: