काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ । युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक […]
सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली
सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली: