लामो समयदेखी सामाजिक काममा अग्र स्थानमा रहनुहुने सामाजिक अभियानता देवेन्द्र लुईटेल कहिले, बिझ्यार्थिलाई न्यानो किताब, कपी, ब्याग त कहिले जाडोले कठ्ङ्गीयका गरिब निमुखालाई न्यानो लुगा, अोड्ने सिरक, कहिले खेलाडिलाई फुटबल जर्सि त मठ मन्दिरमा सहयो किर्तन सामाग्री अादि गरिरहने लुईटेलको नाम अाज भोली के युवा के महिला मे जेष्ट नागरिक सबै को मुखमा कन्ठस्थ भयको नाम हो देवेन्द्र लुईटेल ।
यसै सिल सिला लाई जोड्दै लुईटेलले कानेपोखरी गाउँपालिका वडा नं ६ मा अवस्थित बृद्ध चाैतारीमा भब्यकार्यक्रमका माझ १२५ जेष्ट नागरिक बुबाहरुलाई ढाका टोपी अबिरको टीका हातमा फुलको गुच्छा लगायर सम्मान गरि मिष्ठान्न भोजन गराउनु भयो । उक्त कार्यक्रममा उपस्थित झन्डै ५०० महानुभावलाई मिष्टान्न भोजन गराउनु भयको संस्थाका अध्यक्ष उपेन्द्र कार्किले बताउनु भयो । उक्त कार्यक्रम जेट्ठ अामा राध पाठकले संचालन गर्नु भयको थिय भने कार्यक्रमा समाजका लब्ध प्रतिष्ठित, समाजसेवि, पत्रकारहरुको उल्लेकनिय यपस्थित थियो । कार्क्रममा अाफ्ना भनाई राख्दै काङ्ग्रेस नेता लुईटेलले अागामि माता तिर्थ अाैसिको दिन माताहरुलाई सम्मान गर्ने अनि सो दिन पनि मिष्टान्न भोजन गराउने जानकारी दिनुभयो । कार्क्रममा सम्मानित हुने सम्पुर्ण जेष्ट नागरिकले लुईटेललाई अासिरबाद दिदै भने हामिले खोजे जस्तो ब्यक्ति पाईयो बाबुको हाके ताकेको पुगोस हाम्रो सधै साथ रहनेछ । कार्यक्रममा संचालिका राधा पाठकले लुईटेल अाज सम्मको सामाजिक कामको मुक्त कष्ठले प्रशंसा गर्दै कार्यक्रम संचालन गर्नुभयो । कार्यक्रममा लुईटेल पत्नि रोसना निराैला लुईटेल अनि नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।