Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

समाज सेबिले गरे अर्को पुण्य कर्म


लामो समयदेखी सामाजिक काममा  अग्र स्थानमा रहनुहुने  सामाजिक अभियानता देवेन्द्र लुईटेल कहिले, बिझ्यार्थिलाई न्यानो किताब, कपी, ब्याग त कहिले जाडोले कठ्ङ्गीयका गरिब निमुखालाई न्यान‍ो लुगा, अ‍ोड्ने सिरक, कहिले खेलाडिलाई फुटबल जर्सि त मठ मन्दिरमा सहय‍ो किर्तन सामाग्री अादि गरिरहने लुईटेलक‍ो नाम अाज भोली के युवा के महिला मे जेष्ट नागरिक सबै को मुखमा कन्ठस्थ भयको नाम हो देवेन्द्र लुईटेल ।

यसै सिल सिला लाई जोड्दै  लुईटेलले कानेपोखरी गाउँपालिका वडा नं ६  मा अवस्थित  बृद्ध चाैतारीमा  भब्यकार्यक्रमका माझ १२५ जेष्ट नागरिक बुबाहरुलाई  ढाका टोपी अबिरको टीका हातमा फुलको गुच्छा लगायर सम्मान गरि मिष्ठान्न भोजन गराउनु  भयो । उक्त कार्यक्रममा उपस्थित झन्डै ५०० महानुभावलाई मिष्टान्न भोजन गराउनु भयको संस्थाका अध्यक्ष उपेन्द्र कार्किले बताउनु भयो । उक्त कार्यक्रम जेट्ठ अामा राध पाठकले संचालन गर्नु भयको थिय भने कार्यक्रमा समाजका लब्ध प्रतिष्ठित, समाजसेवि, पत्रकारहरुको उल्लेकनिय यपस्थित थियो । कार्क्रममा अाफ्ना भनाई राख्दै काङ्ग्रेस नेता लुईटेलले अागामि माता तिर्थ अाैसिको दिन माताहरुलाई सम्मान गर्ने अनि सो दिन पनि मिष्टान्न भोजन गराउने जानकारी दिनुभयो ।  कार्क्रममा सम्मानित हुने सम्पुर्ण जेष्ट नागरिकले  लुईटेललाई अासिरबाद दिदै भने हामिले खोजे जस्तो ब्यक्ति पाईयो बाबुको हाके ताकेको पुगोस हाम्रो सधै साथ रहनेछ ।  कार्यक्रममा संचालिका राधा पाठकले लुईटेल अाज सम्मको सामाजिक कामको मुक्त कष्ठले प्रशंसा गर्दै कार्यक्रम संचालन गर्नुभयो ।  कार्यक्रममा लुईटेल पत्नि रोसना निराैला  लुईटेल अनि नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget