विराटनगर, २५ पुस : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । जसपाद्वारा आज यहाँ आयोजित जनप्रदर्शन तथा विरोधसभामा उहाँले भन्नुभयो, “जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने हाम्रो दायित्व हो ।” उहाँले संविधानको प्रभूत्तालाई रक्षा गर्न जनसङ्घर्षको […]
सत्य र न्यायका लागि नेपाली एक जुट हुनुपर्छः पूर्वप्रम भट्टराई
सत्य र न्यायका लागि नेपाली एक जुट हुनुपर्छः पूर्वप्रम भट्टराई: