अर्जुन राजवंशी बिर्तामोड २९ माघ । बेला–बेलामा जंगली हात्ती पस्छन् र छाप्रा भत्काउँछन् । सुक्खा समय भएकाले आगलागीका घटना पनि भइरहन्छन् । वृद्धवृद्धा, एकल, अशक्त र बिरामीको कन्तबिजोग छ । झापा र मोरङका भुटानी शरणार्थी शिविरमा यी नयाँ समस्या होइनन् । तर पुस १७ यता अवस्था फरक छ । दमक–३ बेलडाँगी र पथरी शनिश्चरे–१० शनिश्चरेस्थित शिविरमा बाँकी रहेका शरणार्थी चिन्तित […]
नेपालमा रहेका शरणार्थी चिन्तित
नेपालमा रहेका शरणार्थी चिन्तित: