भारतबाट सस्तोमा तरकारी र टमाटर आउँदा नेपाली उत्पादन बारीमै कुहिँदै:
हरिप्रसाद कोइराला उर्लाबारी, १२ फागुन । भारतबाट सस्तो टमाटर भित्रिएपछि नेपाली तरकारी किसानको टमाटर बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपियाँमा ब्यापारीले बारीबाट उठाउँदै गरेको टमाटर माघको तेस्रो सातादेखि प्रति केजी १० रुपियाँमा पनि बिक्री हुन छोडेको छ । टमाटर मात्र होइन ब्रोकाउली, बन्दा र आलुसमेत भारतबाट सस्तो मूल्यमा आउँदा […]