बेलबारी फाईनल प्रबेश:
लेटाङ, २९ माघ । लेटाङमा जारी नकआउट फूटबल प्रतियोगिताको आजको सेमिफाईनल खेलमा बेलबारी फूटबल क्लब बिजय भएको छ । यो संगै बेलबारी फाईनल प्रबेस गरेको छ । फाईनल खेलका लागि बेलबारी फूटबल क्लब र नक्सलबारी फूटबल क्लब बिच भएको प्रतिस्पर्धामा दोश्रो हाफको १० औ मिनेटमा जर्सी नं २ का सुमन श्रेष्ठले गरेको गोल निर्णायक बन्यो […]