शैक्षिक सामाग्री बितरण भोगटेनी, ३ चैत । मोरङ साकोसले लेटाङ १ मा पर्ने भोगटेनी माबिका ६५ जना बिध्यार्थिलाई झोला बितरण गरेको छ । आईतबार एक कार्यक्रमका बिच बिध्यार्थिहरुलाई झोला बितरण गरिएको संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिनुभयो । सदस्यता बिस्तार तथा झोला बितरण गर्ने कार्यक्रम बनाएर ५ दिन सम्म अभियानका रुपमा संस्थाले कार्यक्रम गरेको थियो । Share to: Twitter Facebook URL Print Email Labels: bignews मुख्य समाचार समाचार