Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लेटाङवासीले लालपुर्जा पाउदै, मेयरले गरे राष्ट्रिय भुमि आयोग संग सम्झौता



लेटाङ, २५ माघ । सुकुम्वासी तथा अब्यवस्थित बसोवास लाई ब्यवस्थित गर्नका लागि लेटाङ नगरपालिकाले राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेको छ ।

आज नगरप्रमुख शंकर राईले आयोगका अध्यक्ष केशव निरौला संग जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

लेटाङको भुमि सम्बन्धी समस्या अव समाधान हुने संकेत देखिएको छ । बर्षौ देखि अव्यवस्थित जग्गाको समस्या वाट लेटाङका स्थानियहरु समस्यामा रहेका थिए ।

अव भने यो समस्या समाधान तर्फ हिडेको छ । लेटाङमा अव्यवस्थित बसोवास तथा सुकुम्वासीको संख्या धेरै छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget