लेटाङ ,१९ कार्तिक । लेटाङमा डेङु संक्रमण बाट एकजनाको मृत्यु भएको छ । लेटाङ ५ खेरुवाका ५८ बर्षिय लिला बहादुर राईको बिराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
लेटाङमा हाल समेत डेङुका बिरामीहरु धेरै छन ।

तपाईको प्रतिक्रिया