देशको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक : मेयर कोइराला
विराटनगर १७ पुस । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउनु भएको छ ।
उहाँले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगररवासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिंदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नु भएको छ । उहाँले अब स...