लेटाङमा बाल विबाह अन्त्य गर्न सचेतना कार्यक्रम
लेटाङ, २२ कार्तिक । बाल विवाह अन्त्यका सचेतना मुलक कार्यक्रम गरिएको छ । फ्रेन्डस् व्हीथ राईस फाउन्डेसन, डा. मारोन ड्याम र रिचर्ड ड्यामको सहयोगमा मिलन युवा समुह लेटाङ ३ का गिरिस कार्की सहितकोको टिमले मोरङकै विकट क्षेत्र लेटाङ स्थित बारंगी पित्लुम्बाको लक्ष्मी मावि र सिमाना स्थित जोती आधारभुत विद्यालयका ७ कक्षा देखि १० कक्षामा अध्यय्नरत विद्यार्थीहरुका विचमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा...